ङादी ग्रुप पावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। यस कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। हकप्रद सेयर स्वीकृतिका लागि विद्युत नियमन आयोगमा प्रस्ताव पेश हुनेछ। त्यसपछि प्रस्ताव साधारण सभामा पेश हुनेछ। सभाबाट पारित भएर नियामक निकायहरुको अनुमतिपछि मात्र…