यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।  जसअनुसार,भारतीय ठूलो गोडभेँडा प्रतिकेजी न्युनतम ४०रुपैयाँ, लोकल सानो गोलभेँडा ३५ रुपैयाँ,रातो आलु ४२ रुपैयाँ,सेतो आलु ३४ रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ। त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी…

Logo