आज सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक १४ दशमलव शून्य ५ अंकले घटेर २ हजार ५० दशमलव ७८ विन्दूमा बन्द भएको हो । बुधबार कारोबार भएका २७१ वटा धितोपत्रको कूल ८६ लाख ५१ हजार १६४ किक्ता सेयर ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २६० रुपैयाँमा खरिद बिक्री भएको हो…