आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएका छन् । इन्डियन अचिभर्स फोरमले सीईओ पुराणिकलाई ‘इन्डियन अचिभर्स अवार्ड्स’ प्रदान गरेको हो । एउटै क्षेत्रमा २० वर्ष भन्दा लामो समय काम गरेर ब्रान्ड प्रवद्र्धन कार्यमा उल्लेखनिय सफलता प्राप्त गरेका व्यक्तिलाई सो अवार्ड प्रदान गर्ने गरिन्छ । अटोमोबाइल क्षेत्रमा रहेर २५ वर्ष भन्दा बढी अनुभव…