कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार,भारतीय ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ४० रुपैयाँ,नेपाली लोकल सानो गोलभेँडा ५ रुपैयाँ,रातो आलु ४०रुपैयाँ,सेतो आलु ३२ रुपैयाँ स्थानीय काउली ५० रुपैयाँ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ। त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०,तने बोडी ४०,मकै…