अब केएफसी र पिज्जा हटका फास्ट फुडहरू विदेशमै बसेर अर्डर गर्न मिल्ने

हाम्रो गिफ्ट्सले नेपालभर सेवालाई विस्तार गर्दै प्रयोगकर्ताहरुले आफ्ना आफन्तजनलाई उपहार पठाउने सेवालाई थप विस्तार तथा विश्वसनिय बनाउँदै देवयानी इन्टरनेशनल नेपालसँग सहकार्य गरेको छ ।  यस सहकार्यले विश्वभर छरिएर बसेका नेपालीले नेपालमा रहेका आफ्ना प्रियजनहरूलाई उपहार पठाउनको लागि सेवा विस्तार गरेको छ । देवयानी इन्टरनेशनल नेपालले नेपालमा भएका के.एफ.सी (KFC) र पिज्जा हट (Pizza Hut)का फास्ट फुडहरू…

Logo