पतञ्जलि जग्गा हिनामिनाः माधव नेपालसहित ९३ जनाविरुद्धको मुद्दामा तोकियो पेसी

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। अख्तियारले नेपालविरुद्ध…

Logo