बैंकहरुको बेसरेट घट्यो, कुन बैंकबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?

व्यक्तिगत होस् वा व्यवसायिक प्रयोजनका लागि रकम अपुग भए मानिस ऋण लिन बैंकसम्म पुग्छ । कुनै बेला यस्तो पनि थियो, जहाँ मानिसले चर्को ब्याजमा साहुसँग ऋण लिने गर्थे । तर अहिले बैंकहरु खुलेका छन् र मानिसलाई भरपर्दो ठाउँ मिलेको छ । महिनाभरीको कमाइले नपुगेपछि नयाँ कामको सुरुवात गर्न ऋण लिन आवश्यक पर्छ । तर कुन बैंकमा…

Logo