नेपालमा विद्युतीय सवारीकाे माग बढ्दो, कुन महिनामा कति भित्रिए ?

पछिल्लो समय नेपालमा इलेक्ट्रिक गाडीको माग बढेको छ । यसले गर्दा अटो कम्पनीहरुको रौनकमा उल्लेख्य वृद्धि भएको पाइन्छ । चालु आर्थिक वर्षको चैत महिनामा मात्रै २५३ वटा विद्युतीय गाडी (कार, जिप र भ्यान) नेपाल भित्रिएको भन्सार विभागको तंथ्याकले देखाएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा २ हजार ४५१ इलेक्ट्रिक कार, जीप…

Logo