कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार, नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु २२ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ,ब्रोकाउली ९० रुपैयाँ,सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी(माछो) ५० रुपैयाँ प्रतिकेजी रहेको छ । हिजोको तुलनामा हरियो खुर्सानीमा १०…