राजश्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. प्रकाशशरण महतले राजश्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन् । तर नियम कानूनले दिएको अधिकार भित्र रहेर कुनै पनि कार्यको कार्यान्वयन गर्न नचुक्न पनि उनको निर्देशन छ ।  विहीबार विराटनगर भन्सार कार्यालयको निरीक्षणका क्रममा मन्त्री डा. महतले समग्रमा सबैले पारदर्शीका साथ काम गर्न पनि कर्मचारीलाई निर्देशन दिएका हुन् । उनले…

Logo