चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकासित गर्दा आधा दर्जन बैंकले नियामकीय मापदण्ड पूरा नगरेकाे पाइएकाे छ । बैंकहरुले नेपाल राष्ट्र बैंक तथा नेपाल फाइनान्सीयल रिपोटिङ्ग स्ट्याण्डर्डले (एनएफआरएस) तोकेअनुसार वितरण योग्य नाफाको विवरण देखाएका छैनन्। बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण हेर्दा एनएमबि बैंक,नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक र कुमारी…