विश्वका चर्चित प्रविधि कम्पनीहरू गुगल र इबिस्को नेपालको करको दायरामा

विश्वका चर्चित अन्तर्राष्ट्रिय आइटी कम्पनी गुगल र इबिस्को इङ्क नेपालको कर प्रणालीको दायरामा आएका छन् । सरकारले चालु आर्थिक वर्षको बजेट भाषणबाट लागू गरेको विद्युतीय सेवा करको दायरामा चर्चित अन्तर्राष्ट्रिय आइटी कम्पनी गुगल र इबिस्को इङ्क दर्ता भएका हुन् । यी कम्पनी हेर्ने कार्यक्षत्र भने ठूला करदाता कार्यालयलाई दिइएको छ ।  ठूला करदाता कार्यालयले वार्षिक…

Logo