एमाले अध्यक्ष ओली र उद्योग वाणिज्य महासंघका पदाधिकारीबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीबीच आज भेटवार्ता भएको छ।  महासंघ प्रतिनिधिसँगको भेटमा ओलीले अख्तियारले निजी क्षेत्र हेर्ने गरी कानून बनाइए निजी क्षेत्रको थप एक नियामक थपिने बताएका छन्। त्यस्तै संघले अर्थतन्त्रमा ८० प्रतिशत भन्दा बढी लगानी र रोजगारी दिइरहेको निजी क्षेत्र उक्त व्यवस्था पारित भएमा हतोत्साही हुने…

Logo