शाक्यले गरे तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारणलाइनको अनुगमन,अर्थतन्त्र र रोजगारीमा सहयोग पुग्ने अपेक्षा

गुल्मी। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘बुर्तिबाङ–पौदीअमराइ–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारणलाइन आयोजना’ अन्तर्गत प्रसारणलाइन र सवस्टेशनको स्थलगत अनुगमन गरेका छन् । लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएसँगै उनले स्थलगत अनुगमन गरेका हुन् । उनले गुल्मीको रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास (४६ एमभीए), मुसिकोट नगरपालिका अन्तर्गत पौँदीअमराइ (४६ एमभीए) र बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ (४६…

Logo