काठमाडाैं । एनआईसी एशिया बैंकले आकर्षक घर कर्जा योजना ल्याएको छ । बैंकले ६.९९ प्रतिशतको स्थिर ब्याजदरमा अधिकतम १० करोड रुपैयाँसम्मको ‘एनआईसी एशिया घर कर्जा’ योजना ल्याएको हो । यस योजना अनुसार न्यूनतम २५ लाख रुपैयाँदेखि १० करोड रुपैयाँसम्म सहज कर्जा प्रदान गर्ने बैंकले जनाएको छ । यस्तो कर्जाको अवधि २५ वर्षसम्मको हुने बैंकले जनाएको…