भारतको कोइलाखानीमा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग

खोटाङ। हलेसी तुवाचुङ नगरपालिकाले भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा ज्यान गुमाएका आफ्ना नागरिकका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ। रोजगारीका लागि चार महिनाअघि मेघालय पुगेका हलेसी तुवाचुङ–५ दुर्छिमका ५० वर्षीय रत्न राईको माघ २२ गते कोइलाखानीमा काम गर्ने क्रममा विष्फोट हुँदा मृत्यु भएको थियो। नगरपालिकाले मृतकका परिवारलाई रु ५१ हजार सहयोग उपलब्ध गराएको हो। नगरप्रमुख…

Logo