रौतहट । रौतहट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको वृन्दावन नगरपालिका–९ विश्रामपुरस्थित विशाल किराना पसलमा नक्कली नोट दिएर पेट्रोल खरिद गर्न खोज्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा वृन्दावन नगरपालिका–२ का २२ वर्षीय दिनेश पटेल र सर्लाहीको बरहथवा नगरपालिका–१ का २० वर्षीय विवेकप्रसाद यादव रहेका छन्। जिल्ला…