प्रि-ओपन सेसनमा बुधबार सेयर बजार घटेको छ । नेप्से परिसुचकमा १.६४ अंकले घटेर १९०३.३५ विन्दुमा आएको छ । यससँगै ६ कम्पनीको ३१९ कित्ता सेयर खरिदबिक्री हुँदा ६२ हजार ६३७ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल २ कम्पनीमा उकालो लागेको छ भने ३ कम्पनी घटेको छ । यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि…