विकासका लागि नयाँ औजार लिएर अगाडि बढ्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा. प्रकाशशरण महतले स्विस राजदूत एलिजाबेथ भोन केपलर डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युसन (डिएफआई)का प्रतिनिधिबीच भेटवार्ता गरेका छन् । बुधबार भएको भेटवार्तामा अर्थमन्त्री डा. महतले उनीहरूसँग नेपालमा निजी लगानी विस्तार गर्ने सम्बन्धमा छलफल गरेका छन् ।  नेपालको विकासमा आवश्यक निजी पुँजी र कर्जाको वित्त विस्तार गरी लगानी बढाउने विषयमा छलफल भएको छ। प्रक्रियागत र नीतिगत सहजीकरण गरेर नेपालमा…

Logo