माल पाएर चाल नपाउने महामुर्ख हो नेपाली -व्यवसायी शाक्य

पर्यटन व्यवसायी कर्ण शाक्यले नेपालीहरु माल पाएर चाल नपाउने मुर्ख भएको टिप्पणी गरेका छन् ।  शुक्रबार बसन्तपुरमा भव्यताका साथ सुरु भएको नेपाल पर्यटन महोत्सवमा उनले आफूलाई हेर्ने र अरुको निन्दा चर्चा गर्ने कार्यहरु गर्नु नै ठूलो कमजोरी भएको बताएका हुन् ।  उनले भने, ‘हामी सधैं आफ्नो देशलाई सानो भन्छौं । र सधैं आफुलाई गरीब ठान्छौं…

Logo