नयाँ वर्षमा बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा आकर्षक छुट

विद्युतीय कारोबारलाइ प्रबर्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआर ले बिग मार्ट संग सहकार्य गरि नयाँ वर्षको दिनमा सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्बजनिक गरेको छ । यस छुट अफरअन्तर्गत ग्राहकहरुले सम्पूर्ण सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु १५० सम्म छुट प्राप्त गर्न सक्ने छन्…

Logo