दोस्रो चरणमा धकेलियो एफएनसीसीआईको निर्वाचन, संघई बाहिरिए

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको निर्वाचन दोस्रो चरणमा धकेलिएको छ । सम्पन्न मतगणनामा कसैले पनि ५० प्रतिशत मतभार नकटेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो । वरिष्ठ उपाध्यक्षको चुनावमा एउटै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्छ ।  अब दोस्रो चरणमा सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवार उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुने छ । वरिष्ठ…

Logo