सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-३ को बिक्री खुला

सिद्धार्थ क्यापिटलले आज चैत २६ गते आइतबारदेखि ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-३’ फन्ड बिक्री खुला गरेको छ। सिद्धार्थ क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ इकाई बिक्रीमा ल्याएको छ। यो बन्दमुखी योजना हो। क्यापिटलले सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत १२ करोड इकाई बिक्री खुल्ला गरेको हो। जसमध्ये फन्डले १० प्रतिशत अर्थात १ करोड…

Logo