नयाँ वर्षमा गोदरेजले ल्यायाे ‘क्यास ब्याक’ अफर

भारतको रेफ्रिजिरेटर ब्रान्ड गोदरेजले नयाँ वर्ष २०८० लाई लक्षित गरेर ‘क्यास ब्याक’ योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले गोदरेजको होम एप्लायन्सहरूको खरिदमा आकर्षक क्यासब्याक पाउने कम्पनीले जनाएकाे छ । उक्त योजना सीमित अवधिका लागि नेपालभर लागू हुने छ।  ग्राहकहरूले हरेक गोदरेजको सामानको खरिदमा २६ प्रतिशतसम्मको अधिकतम छुट पाइने कम्पनीले जनाएको छ। यसका साथै…

Logo