होन्डाले नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० अन्तर्गत ‘होन्डा चुज योर स्किम’ अफर ल्याएको छ । यस अनुसार नयाँ वर्षको अवसरमा मोटरसाइकल वा स्कुटर किन्दा आफूलाई मन परेको स्किम रोज्न सकिने छ। त्यसैगरी दुई वर्ष सम्म लिन सकिने ८ हजार रुपैयाँ बराबरको फ्रि स्पेयर पार्ट्स, इन्जिन आयल र सर्भिसिङ सहितको सुविधा…