विदेशी लगानी भित्र्याउन आवश्यक संयन्त्र बनाउन सरकारलाई पौडेलकाे सुझाव

नेपाल कानून आयोगका पूर्वअध्यक्ष माधवप्रसाद पौडेलले विदेशी लगानी भित्र्याउनका लागि आवश्यक संयन्त्र बनाउन नेपाल सरकारलाई सुझाव दिएका छन् ।  विदेशी पूँजी, प्रविधि र सिप भित्र्याउनका लागि नेपाल सरकारले सम्बन्धित देशसँग सन्धि सम्झौंता गर्नुपर्ने भएकाले त्यसका लागि संयन्त्र बनाउन आवश्यक रहेको उनको भनाई थियो । सोमबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै पूर्वअध्यक्ष…

Logo