नेपाली बजारमा सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ। आइतवार एक लाख ८ हजार ६ सय रुपैयाँमा करोवार भएको सुन आज एक लाख ८ हजार रुपैयाँमा कारोवार भैइरहेको छ । साथै तेजाबी सुन प्रतितोला एक लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतवार १४ सय १० रुपैयाँमा कारोवार भएको चाँदी आज…