सूर्यज्योति लाइफ इन्स्योरेन्सको एमडीआरटी सम्मेलन सम्पन्न

सूर्यज्योति लाइफ इन्स्योरेन्सको एमडीआरटी सम्मेलन २०२३ सम्पन्न भएको छ ।  काभ्रेको धुलिखेलमा सम्पन्न कार्यक्रममा २०२३ का लागि मनोनित एमडीआरटीहरुलाई सम्मान गरिएको थियो । साथै सीओटी गौरवकुमार शाही र टीओटी कमलप्रसाद घिमिरेलाई विशेष सम्मान गरिएको थियो ।  टीओटी घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाइकल कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले सम्मान हस्तान्तरण गरेका थिए । कम्पनीका प्रमुख कार्यकारी…

Logo