केही नीति परिमार्जन गर्ने हो भने आर्थिक संकट सहज हुँदै जान्छ -वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने बताएका छन् ।  नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशको पद हस्तान्तरण समारोहलाई सम्वोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले भने- 'यो समयमा हामी अत्यन्त संकटमा छौँ । आर्थिक संकट केही हाम्रा…

Logo