आइडियाप्रनर नेपालद्वारा मनिमित्र एप सार्वजनिक, किन र कसरी चलाउने ?

वित्तीय व्यवस्थापन र ज्ञानमा आधारित शेयर लगानीलाई परिष्कृत गर्ने उद्देश्यले मनिमित्र एप सार्वजनिक भएको छ । बिहीवार आइडियाप्रनर नेपालले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त एप सार्वजनिक गरेको हो । नेपालमा सन २०२० देखि वित्तीय साक्षरता प्रवद्र्धनको भुमिका आइडियाप्रनर नेपालले निभाउँदै आएको छ ।  एपमा नेपालको शेयर बजारमा लगानी गर्न चाहने लगानीकर्ताका लागि आवश्यक पर्ने…

Logo