नेपालमै पहिलो पटक बिकु बचतले गरिबीको मापन गर्ने

काठमाडौँ ।नवलपुर जिल्लाको गैँडाकोट नगरपालिकास्थित बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपालमै पहिलो पटक सदस्यहरूको बहुआयामिक गरिबी मापन गर्ने भएको छ । बहुआयामिक विधिमा सदस्यहरूको स्वास्थ्य, शिक्षा र जीवनस्तर गरी तीन वटा आयामका १० वटा सूचकको अध्ययन गरी गरिबीको मापन गरिने सो सहकारीले जनाएको छ । नेपालमा परम्परागत रूपले गरिँदै आएकोे गरिबी मापन विधिभन्दा फरक भएको…

Logo