छोरीले इन्स्टाग्राममा एक करोड फलाेअर्स पाउँदा आमाले दिइन् लक्जरी कार उपहार

उपहार प्राप्त गर्न मन नपराउने सायद कोही छैनन् । आजभोली सामाजिक सञ्जालमा कुनै उत्सवका अजसरमा खुशियालीका तस्विर र भिडियोहरू पाेष्ट भइरहेका छन्, जसमा मानिसहरूले आफ्ना श्रीमान्, आमाबाबु, बच्चाहरू वा भाइबहिनीहरूलाई कार र बाइक उपहार दिइरहेका हुन्छन् ।  हालै चर्चित चलचित्र उरीः द सर्जिकल स्ट्राइकमा अभिनय गरेकी १३ वर्षीया किशोरी रिवा अरोराले इन्स्टाग्राममा १ करोड फलोअर्स…

Logo