लगातार दोस्रो दिन दाेहाेराे अङ्कले बढ्याे शेयर बजार

शेयर बजार आज मङ्गलवार पनि बढेको छ । हिजो साेमवार झन्डै १८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा पुगेको छ । आज विकास बैंक, फाइनान्स र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर बढेको छ । पछिल्ला तीन दिन…

Logo