निर्माण व्यवसायीले गरेका उपेक्षा टुलुटुलु हेरेर बस्दिनँ, कारबाहीको प्रक्रियामा जान्छुः मन्त्री श्रेष्ठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्शान हुनेगरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर नबस्ने बताएका छन् ।  आईतवार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औँ साधारण सभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निर्माण व्यवसायीहरुले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले निर्माण व्यवसायीहरुले सम्झौता अनुरुपको…

Logo