किन किन्यो पेट्रोलियम पदार्थको कारोबार गर्ने आयल निगमले विद्युतीय कार ?

नेपालमा पेट्रोलियम पदार्थको कारोबार गर्ने नेपाल आयल निगमले ३ वटा विद्युतीय कार खरिद गरेको छ । निगमले बीवाईडी ई ६ इलेक्ट्रिक कार खरिद गरेको हो । निगमले सबैभन्दा कम मूल्यको बीवाईडीको कार खरिद गरेको बताइएको छ । बीवाईडीको सो इलेक्ट्रिक कारको मूल्य ५९ लाख रुपैयाँ छ । निगमले महँगो पेट्रोलियम पदार्थको खपत घटाउने लक्ष्यसहित विद्युतीय…

Logo