नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकका अनुसार अमेरिकी डलरको १० पैसाले वृद्धि भएको छ । बिहीबार यसको खरिदमूल्य १३२ रुपैयाँ २७ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ८७ पैसा तोकिएको छ । यसअघि बुधबार अमेरिकी डलरको खरिदमूल्य १३२ रुपैयाँ १७ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ७७ पैसामा कारोबार भएको…