रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम मोडल रियलमी १० नेपाल आउँदै

स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ मोडल रियलमी १० को डिजाइन सार्वजनिक गरेको छ। जम्मा ७.९५ मिमि मोटाई रहेको यस मोडललाई कम्पनीले अहिलेसम्म निकालेको सबैभन्दा स्लिम स्मार्टफोन भएको जानकारी दिएको छ।   यति स्लिम भएर पनि यसमा ब्याट्री भने शक्तिशाली ५००० एमएएचको जडान गरिएको छ। स्लिम डिजाइन र हल्का तौल अनि शक्तिशाली ब्याट्री भएकोले गर्दा दैनिक…

Logo