नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । महासंघले आजको कारोबार भाउ निर्धारण गर्दै हिजो आइतबारकै मूल्यमा सुन र चाँदीको कारोबार हुने जनाएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० र तेजाबी सुनको मूल्य १ लाख २ हजार ७०० रुपैयाँ छ । हिजो…