उत्पादन नै बन्द हुने हल्ला चलेको पल्सर २२०-एफ ग्राहकको अत्यधिक मागका कारण फेरि बजारमा उपलब्ध हुने भएको छ । ग्राहकको अत्यधिक मागका कारण कम्पनीले सो बाइक फेरि लन्च गर्न लागेको हो । बजाजले भारतका केही डिलरहरुमा सो बाइक उपलब्ध गराउन थालेको चर्चा चलेको छ । आगामी केही सातामै यसको डेलिभरी समेत हुने बताइएको छ ।…