नेपाली बजारमा भित्रियो सुजुकी ग्रान्ड भिटारा, यस्ता छन् विशेषता

सुजुकीको नयाँ एसयूभी ग्रान्ड भिटारा नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले हालै सो भिटारालाई  बजारमा सार्वजनिक गरेको हो ।  नेपालमा ग्रान्ड भिटाराको जिटा र अल्फा भेरिएन्ट भित्रिने बताइए पनि हाल सुजुकीको थापाथली र धोवीघाटस्थित शोरुममा भने अल्फा भेरिएन्ट मात्रै उपलब्ध रहेको छ । यस गाडीका लागि यसअघि नै बुकिङ खुलेको…

Logo