एनआईसी एशियाका कर्मचारी र ग्राहकलाई दरबारमार्गकाे केड कम्पनीमा विशेष छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुले काठमाडौंकाे दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनी प्रालिमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने भएका छन् । आज बैंकले केडसँग यस्तो सम्झौता गरेको हो ।  समझदारीपत्रमा बैंकका तर्फबाट लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केड कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरे । उक्त…

Logo