ग्लोबल आइएमई बैंकद्वारा ५ बर्षे ‘ग्लोबल आइएमई बैंक डिबेन्चर’ निस्कासन

ग्लोबल आइएमई बैंक लिमिटेडले ५ बर्ष अवधिको “११.२५ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५”निस्कासन गरी बिक्री खुला गरेको छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँप्रति ऋणपत्र अंकित मूल्यका ५० लाखकित्ता ऋणपत्र माघ २९ गते देखि निस्कासन गरेको हो । निस्कासन गरिएको कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र…

Logo