पुस्तैनी उद्यम विस्तारका लागि उद्योगपति शिवरतन शारडाको संघर्ष

कुनै पनि व्यवसायमा स्थापित हुन एउटा व्यक्ति, परिवार र पुस्तालाई कति संघर्ष गर्नुपर्छ भन्ने बुझ्न कर्मशील उद्यमी शिवरतन शारडाको परिवारलाई हेरे पुग्छ । करिव १५० वर्षको व्यावसायिक संघर्षको इतिहास बोकेको यो परिवार आजको अवस्थामा आइपुग्न सयौं उकाली, ओराली र उतार–चढावका घुम्तीहरु पार गरेको छ । शिवरतन शारडा यही ऐतिहासिक परिवारका सदस्य हुन जसले व्यावसायिक उन्नयनका…

Logo