सेयर खरिद-बिक्री गर्नेको संख्या बढ्याे, तर आम्दानी घट्यो

पछिल्लो समय सेयर कारोबार गर्नेको संख्या बढेको छ । सेयर कारोबार बढेपनि उक्त कारोबारबाट सरकारलाई प्राप्त हुने रकम (धितोपत्र पुँजी) घटेको छ । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सेयर काराबोरबाट प्राप्त हुने पुँजीगत लाभकर ८४ दशमलव ६८ प्रतिशतले घटेको हो । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार चालु…

Logo