उप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले सार्वजनिक गरेको खर्च कटौती प्रस्तावले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न प्रयाप्त नरहेको बताएका छन् । बुधबार आर्थिक मिडिया सञ्चालक संघले आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । मन्त्री पौडेलले भने, ‘सरकारले मंगलबार सार्वजनिक गरेको खर्च कटौतीले मात्र आजका समस्या…