भारतबाट ८ रूपैयाँ बढेर आयो डिजेल र पेट्रोलको मूल्य, नेपालमा के हुन्छ ?

भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरसन (आईओसी)ले नेपाललाई पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेल र पेट्रोलको मूल्य बढेको छ । आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर आठ रुपैयाँले बढेर आएको निगमका प्रवत्ता विनितमणि उपाध्यायले जानकारी दिए । यस्तै, मट्टितेलको मूल्य ४.६० रुपैयाँ र…

Logo