ईभी आईकार भी२३ नेपालका ८ प्रमुख सहरमा एकैसाथ सार्वजनिक

काठमाडौं । नेपाली अटोमोबाइल क्षेत्रमा एक नयाँ इतिहास रच्दै शारडा ग्रुप अन्तर्गतको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले आफ्नो बहुप्रतिक्षित लाइफस्टाइल इलेक्ट्रिक एसयूभी आईकार भी२३ लाई देशका आठ प्रमुख सहरहरूमा एकैसाथ सार्वजनिक गरेको छ । बिर्तामोड, विराटनगर, वीरगंज, बुटवल, दाङ, सुर्खेत, नेपालगंज र धनगढीमा यो गाडीको एकसाथ अनावरण गरिएको हो। विराटनगरमा भने ओमोडा एण्ड जेइको शोरुमबाट यसको…

Logo