रोयल इन्फिल्ड हन्टर ३५० पोखरामा लन्च, टेस्ट–राइड र बुकिङ सुरु

काठमाडौं । रोयल इन्फिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोडस्टर मोटरसाइकल हन्टर ३५० पोखरामा औपचारिक रूपमा सार्वजनिक गरेको छ । काठमाडौंमा सफल लन्चपछि कम्पनीले पोखरास्थित आधिकारिक शोरुममार्फत गण्डकी प्रदेशका ग्राहकका लागि टेस्ट–राइड तथा बुकिङ सेवा सुरु गरेको हो । विश्वका शहरी जीवनशैलीबाट प्रेरित आकर्षक रङ संयोजन, सुधारिएको सस्पेन्सन प्रणाली तथा सहज एर्गोनोमिक डिजाइनसहितको बीएस सिक्स मापदण्डअनुसारको हन्टर…

Logo