माग सम्बोधन नभए सरकारलाई चाबी बुझाउने केवल व्यवसायीहरुको चेतावनी

केबल टेलिभिजन व्यवसायीहरुले सरकारले केबल टेलिभिजन सेवा नियमित रुपमा प्रवाह गर्ने वातावरण सिर्जना नगरे आफ्नो व्यवसायको तालाचाबी बुझाउन बाध्य हुने चेतावनी दिएको छ ।  काठमाडौंमा बसेको नेपालभरका सम्पूर्ण केबल व्यवसायीहरुको बैठकले यस्तो चेतावनी दिएको हो । उनीहरुले  विद्युतीय पोल प्रयोग तथा सो को भाडा भुक्तानी एवं उपयोग सम्बन्धमा सिफारिस गर्न गठित समितिको प्रतिवेदन तत्काल कार्यान्वयन…

Logo